टाइम पत्रिकाले दोश्रो पटक निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्षका व्यक्तीको घोषणा गरेको छ ।
उनलाई पत्रिकाले “पर्सन अफ द इयर” नाम दिएको छ । यो समेत उनलाई दुईपटक सम्मान प्रदान गरिएको छ ।
बिहीबार टाइम पत्रिकाले ट्रम्पलाई यस वर्ष पुन: उनको नाम घोषणा गरेको हो।
टाइमले बिहीबार बिहान सामाजिक सॅजाल एक्समा ट्रम्पलाई चयन घोषणा गरेको छ ।
प्रतिक्रिया