निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चिकित्सक मेहमेट अजलाई मेडिकेयर र मेडिकेड सेवाहरूको प्रशासकको रूपमा छनौट गरेका छन् ।
डा. अजलाई मेडिकेयर र मेडिकेड सेवा केन्द्रहरूको प्रशासकको रूपमा सेवा गर्न चयन गरिएको ट्रम्पले घोषणा गरेका छन् । सँस्था स्वास्थ्य र मानव सेवा विभाग भित्र पर्ने भएको हुनाले उनलाई पनि सिनेट अनुमोदन गर्नु पर्ने छ ।
डा अज रोबर्ट एफ केनेडी जूनियरसँग मिलेर काम गर्नेछन्। चिकित्सक ओज भूतपूर्व हृदय शल्यचिकित्सक दूरदर्शन कार्यकम संचालन बने । सन् २०२२ मा पेन्सल्भेनियामा सिनेट पदक उम्मेदवार बनेका थिए तर उनि असफल भएका थिए । उनि सिनेटर जोन फेटरम्यानसँग पराजित भएका थिए ।
प्रतिक्रिया