गत बुधवार आफ्नो सामाजिक संजाल मार्फत पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसलाई चुनाव हार्ने दाबी गरे ।
उनले आलोचना गर्दै उनी राष्ट्रपतिको चुनावमा मैदान गुमाउँदै छिन भनि सामाजिक संजालमा प्रकाशन गरेका छन् । “उनी लोकतन्त्रका लागि खतरा हुन्, र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्न योग्य छैनन् !” ट्रम्पले उपराष्ट्रपतिलाई भने ।
ट्रम्पले आफूलाई एडोल्फ हिटलर भनेर सम्बोधन गरेकोमा उनको जवाफ यसरी फर्काएका हुन् ।
ट्रम्पले हिटलरको नाम किन आयो भन्ने उल्लेख गरेनन्। उनका पूर्व कर्मचारी प्रमुखले उनलाई फासिस्ट भने पछि उनलाई चाम्रो र हरिलट्ठक भनि जवाफ दिएका थिए ।
प्रतिक्रिया