नाइजेरियामा इन्धनवाहन( ट्याङ्कर )विस्फोट हुँदा करिब ९० जनाको मृत्यु हुनुको साथै साथै अन्य ५० जना घाइते छन् ।
नाइजेरियामा इन्धनवाहन(ट्याङ्कर)विस्फोट हुँदा करिब ९० जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका स्थानीय प्रहरी प्रवक्ताले बताएका छन् ।
उत्तरपश्चिमी नाइजेरियाको माजिया शहरमा राति करिब ११ः३० बजे चालकले नियन्त्रण गुमाएपछि पेट्रोल इन्धनवाहन (ट्याङ्कर )विस्फोट भएको हो । गत मंगलबार जिगावा क्षेत्रीय प्रहरीका प्रवक्ता शिइसु एडमले बुधबार पत्रकारहरूलाई उक्त जानकारी गराउदै यसको अनुसन्धान भै रहेको बताए ।
प्रतिक्रिया