अमेरिकाका युवा गायक रुद्र शर्माले कहिले आँशुमा नामक नयाँ नेपाली गीत

इनेप्लिज २०८१ असोज १२ गते १:५८ मा प्रकाशित

अमेरिकाका युवा गायक रुद्र शर्माले कहिले आँशुमा नामक नयाँ नेपाली गीत निकालेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्र वरपर बस्दै आएका युवा गायक शर्माले यो भन्दा अगाडी थुप्रै गीतहरु निकाली सकेका छन् ।

उनि एक कलाकार तथा मोडल(नमुना)पनि हुन् । गत सेप्टेम्बर २२ का दिन उक्त गीत सार्वजनिक गरिएको हो । गीतकार माधव राज खरेल हुन भने सङ्गीत सुदर्शन शिवाकोटी हुन् ।

गीत सुन्न यहा थिच्नु होला :

https://www.youtube.com/watch?v=uC0fg95z5wg

प्रतिक्रिया