तिम्लेे छोडी गएकोनी वर्षैे बितिसक्यो,तिम्रै पापी यादले फेरि मलाई जितिसक्यो।
यी आँसु खस्नलाई लाग्दैननी बेर,सम्झी-सम्झी मरम् जस्तो हुन्छ कतिखेर।
यत्रा वर्ष हात समाई संगसंगै हिन्यौ,अाज अाएर खुशीहरु अर्कैसंग किन्यौ।
जति बुझ्यो उति कठिन रैछ जिन्दगी त्यो,एक वर्ष त मेरो पनि रुंदारुंदै बित्यो।
भक्कानिन्छ मन त्यसै मुटु पोल्छ अति,रोकिन्छकी जस्तो लाग्छ जिन्दगीको गति।
थाहा छ मलाई मर्न हुन्न बांच्ने पनि केरी,अर्कैसंग नाचिराको देख्दा उनलाई फेरि।
उनकै भलो चिताउंछ मन अझैपनि मेरो,कति छिट्टै जिन्दगीले मारिदियो फेरो।
अब त पापी याद नअाएपनि हुनी,कैलेसम्म यसैगरी डांको छोडी रुनी।
देख्नीले त नरो भन्छन नदेख्नीलाई केथा,झन्झनै बल्झिदैछ यो मुटुको व्यथा।
हिजोपनि निकैबेर उनलाई सम्झी रोएं,त्यही एउटा तस्बिर रैछ त्यही तस्बिर
नारायण पाण्डे रत्नराज्य लक्ष्मी क्याम्पस
काठ्माण्डाै नेपाल
प्रतिक्रिया