अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नै सामाजिक सॅजाल ट्रुथ सोशल र डिजिटल वर्ल्ड एक्विजिसन कर्पोरेशन बीच एकैमा विलिन भएको घोषणा गरेका छन ।
ट्रुथ सोशलका सॅचालक ट्रम्पको प्रतिष्ठान अर्को सॅग विलिन पछि मंगलबार कारोवार सुरु गर्ने भएको छ ।
न्यासडाक धितोपत्र कारोवार बजारमा डिजेटी अन्तर्गत नयाँ कम्पनीको कारोबार मंगलबारबाट सुरु हुने दुवै कम्पनीहरूले बताएका छन ।
बिलिन पूरा भएको खबरले सोमबार डिजिटल वर्ल्डको शेयर २१% ले बढेको छ । ट्रम्पको शेयरको मूल्य ३.५ बिलियन डलर रहेको सिएनएनले जनाएको छ।
प्रतिक्रिया