एप्पल बिरुद्ध ‘एकाधिकार शक्ति’ को कारण देखाउदै बाइडेन प्रशासनद्वारा मुद्दा दायर गरेको छ ।
अमेरिकी न्याय विभाग र १६ वटा राज्य र जिल्ला महान्यायाधिवक्ताहरूले प्रतिस्पर्धा सीमित गरेर उपभोक्ताहरूलाई हानि पुर्याएको आरोप लगाउँदै एप्पल बिरुद्ध ठूलो मुद्दा दायर गरेका छन ।
महान्यायाधिवक्ता मेरिक गारल्याण्डले एप्पल विरुद्ध मुद्दाको घोषणा गरेका हुन। उनले थुप्रै आरोपहरु प्रस्तुत गरेका छन ।
अमेरिकी न्याय विभागले बिहीबार एप्पल विरुद्ध गतिशिल( स्मार्ट फोन) बजारमा एकाधिकारको आरोप लगाउँदै ऐतिहासिक मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया