अमेरिकी युद्धपोतले लाल सागरमा हुथी मानवरहित यान(ड्रोन) र मिसाइल(क्षेप्यास्त्र) खसालेको छ ।
इरानले तेल ढुवानी कब्जा गरिरहेको ले यो आक्रमण गरिएको सिविएसन्यूजले जनाएको छ ।
अमेरिकी नौसेना विध्वंसकले यमनको हुथी विद्रोहीहरूले लाल सागरमा रहेको जहाजतर्फ प्रक्षेपण गरेको मानवरहित यान तथा क्षेप्यास्त्रहरु खसालेको अधिकारीहरूले बुधबार बताएका छन ।
भारतीय नौसेनाले पहिले निशाना बनाएको जहाजमा आगो लागिरहको तस्विरहरु जारी गरेपछि आक्रमण गरिएको हो।
हुथी बिद्रोहीले हमास विरुद्ध इजरायलको युद्धको प्रतिक्रिया भनेको छ।
प्रतिक्रिया