आगामी मार्च महिनाको पहिलो शनिवार मार्च २ तारिखका दिन संचालन हुने हिमालय फ्रि क्लिनिकमा डाक्टर चेकअपको लागि इच्छुक महानुभावहरुले समयमा नै एपोइन्टमेन्ट वनाई आफ्नो सिट सुरक्षित राख्नुहोला ।
यसपालीको क्लिनिकमा Dr. Birendra Amatya, Dr. Anil Regmi, Dr. Prashanta Koirala and Dr. Ruma Dahal ले विरामी जाच गर्नु हुनेछ । क्लिनिक सम्वन्धि केही प्रश्न भएमा तल दिएको फोन नम्वरमा फोन गरी मेसेज छोड्नुहोला । धन्यवाद !
Clinic Address: 4101 Elmwood St., Chantilly, VA 20151 (Gate #4)
Date: Saturday, March 2, 2024
Patient check-up time: 9:00 am to 1:00 pm
Himalaya Free Clinic
Phone: 202-341-8696
www.himalayafreeclinic.org
प्रतिक्रिया