युक्रेनले रक्षा गर्न आवश्यक पर्ने सबै तोपखाना हतियार प्राप्त गरेको भए अवडिभका शहर गुमाउने ह थिएन, युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले मंगलबार कीभमा सिएनएकी क्रिस्टियन अमानपुरलाई बताए ।
युक्रेनी सैनिकहरूलाई रुसको बिरूद्ध लडने र अग्रपॅक्तीमै जीवन बलिदान गर्ने श्रेय दिनैपर्छ , कुलेबाले भने।
उनले अगाडी भने म घरेलु राजनीतिलाई सम्मान गर्छु र यसमा हस्तक्षेप गर्दिन, तर म यो याद राख्न चाहन्छु । कुलेबाले युद्ध जारी रहने बताए।
प्रतिक्रिया