अमेरिकी राष्ट्रपति जो बाइडेनले जनवरीमा ४२ मिलियन डलर जुटाएको उनको अभियानले बताएको छ ।
जनवरीमा ४२ मिलियन डलर भन्दा बढी उठाए र फेब्रुअरीमा १३० मिलियन भन्दा बढी नगद हातमा आएको उनको अभियानले जनाएको छ ।
बाइडेन अभियानले अप्रिल २०२३ मा सुरु गरेदेखि जनवरी सबैभन्दा सशक्त महिना भएको र त्यसबेलादेखि यसको आर्थिक सहयोग(चन्दा) दिने को संख्या ९७ % ले २०० डलर भन्दा कम दिएको बताएको छ।
बाइडेन ८१ वर्ष उमेर पुगेका छन् भने यता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि ७७ बर्ष पुगेका छन् ।
प्रतिक्रिया