प्रवासी नेपाली मंच अमिरिकाको दोश्रो साधारण मुल व्यपस्थापन कमिटि र सल्लाहाकार कमिटि गठन

इनेप्लिज २०८० फागुन ८ गते १२:१४ मा प्रकाशित

प्रबासी नेपाली मञ्च, अमेरीका दोश्रो साधारण गर्न निकै उत्तसाहित बनेको छ । अमेरिकाको २७ भन्दा बढि स्टेटमा आफ्ना राज्यकमिटीहरु पूर्णरूपमा चलायएमान रहेको दावी गर्दै आएको, प्रबासी नेपाली मञ्च अमेरीका यस पटक को साधारण सभा अझै व्यापक र भब्य बनाउॅंनका लागी यसरी अगाडी बढेको देखिन्छ ।

प्रबासी नेपाली मञ्च, अमेरीकाको दोश्रो साधारण सभा मे २५ र २६, २०२४ मा क्यालिफोर्नियाको लस एन्जेलस शहरमा भव्यताका साथ सम्पन्न गर्न भन्ने प्रवासी नेपाली मञ्च अमिरिकाको पन्धौं केन्द्रिय कमिटिको निर्णय अनुसार तयारीको सम्बन्धमा सचिवालयको बैठकमा ब्यापक छलफल भै उक्त कार्यक्रमलाई सफल पार्नका लागी प्रवासी नेपाली मञ्च अमिरिकाका उपाध्यक्ष भिम प्रकास ओलीको संयोजकत्वमा १९ सदस्यहरु रहेको एक मुल व्यपस्थापन कमिटि र प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटिका केन्द्रिय सदस्य राजेन्द्र शिवाकोटीको संयोजकत्वमा १३ सदस्यहरु भएको सल्लाहाकार कमिटि बनाउने निर्णय गरियो । साधारण सभाको कार्यक्रमक अनुसार मे २५, २०२४ को बेलुका ५ बजे केन्द्रिय कमिटिको फिजिकल बैठक बस्ने र साधारण सभामा प्रस्तुत हुने सांगठानिक प्रतिबेदन माथि छलफल हुनेछ र मे २६, २०२४ को बिहान ८ बजे क्यालिफोर्निया राज्यका सम्पूर्ण सदस्यहरुसंग बैठक गरि त्यहाँको राज्य कमिटिको गठन/पुनर्गठन गर्ने र त्यहि दिन बिहान १० बजे देखि साधारण सभा शुरु हुने हुँदा सम्पूर्ण सहभागी हुन आउने साथीहरुले मे २५, २०२४ को ४ बजे भित्र नै कार्यक्रम स्थल पुग्ने गरि टिकट लिने र मे २७, २०२४ मा मात्र फर्किने टिकट लिनुहुन अनुरोध समेत गर्ने निर्णय गरेको छ ।

प्रवासी नेपाली मंच अमिरिकाको दोश्रो साधारण मुल व्यपस्थापन कमिटि र सल्लाहाकार कमिटिको नामावली यसप्रकार छ ।

मुल व्यपस्थापन/तयारी कमिटी :

• संयोजक : भीम ओली
• उप-संयोजक : गोकर्ण दाहाल
• सदस्य : गोविन्द खनाल
• सदस्य : बिजय भट्टराई
• सदस्य : भुवन अधिकारी
• सदस्य : मणि भण्डारी
• सदस्य : विजय बगाले
• सदस्य :संजय के. सी.
• सदस्य : शंकर लुंगेली
• सदस्य : दीपक पाण्डे
• सदस्य : दुर्गा आचार्य
• सदस्य : बिष्णु न्यौपाने
• सदस्य : तुलसी पौडेल
• सदस्य : कृष्ण गुरुंग
• सदस्य : प्रकाश खनाल
• सदस्य : बिनोद भेटवाल
• सदस्य : चिरणजीबि गौतम
• सदस्य : राजु श्रेष्ठ
• सदस्य : गोबिन्द अधिकारी

सल्लाहकार कमिटी :

• संयोजक : राजेन्द्र शिवाकोटि
• सदस्य : बलराम थापा
• सदस्य : बल राई
• सदस्य : राज कुमार धिमाल
• सदस्य : संगीता शिवाकोटि
• सदस्य : इश्वरी भट्टराई
• सदस्य : इश्वरी पाण्डे
• सदस्य : ओम संबाहम्पे
• सदस्य : विजय कटुवाल
• सदस्य : विद्रोह बिस्ट
• सदस्य : घन दवाडी
• सदस्य : मोहन ओली
• सदस्य : डोल्मा लामा

उक्त बैठक अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा र सचिव छबि पाण्डे ले संचालन गर्नुभएको थियो । प्रबासी नेपाली मंच, अमेरीका मा आफ्ना सामाजिक काम काज लाई दुर्ध गतीमा बढाउॅंन लागी परेको जानकारी प्रबासी नेपाली मंच, अमेरीकाका प्रचार बिभागको जिम्मा पाएका बिजय बगाले ले हामी लाई गराउॅंनु भएको थियो ।

प्रतिक्रिया