पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको कारागार(जेल) सजाय सुनाइएको छ ।
पाकिस्तानका पूर्व नेता इमरान खानलाई राज्यको गोप्य कुरा चुहावट गरेको अभियोगमा १० वर्षको कारागार सजाय सुनाइएको उनको राजनीतिक दल पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले मंगलबार एक विज्ञप्तिमार्फत जनाएको छ।
सुनुवाइ मंगलबार रावलपिंडीको अदियाला झ्यालखानामा आधिकारिक गोप्य कानून अन्तर्गत स्थापित बन्द अदालतमा भएको थियो, जहाँ खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी पहिले नै भ्रष्टाचार अभियोगमा कारागारमा छन ।
प्रतिक्रिया