गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरको अध्यक्षता र एनआरएनए निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यतामा नोवेम्बर ५, आइतबार जुममा आकस्मिक बैठक बसी देहायका निर्णय गरेको छ।
१. भुकम्प प्रभावित क्षेत्रमा सहयोग र दिर्घकालिन काम गर्नेबारे
आइसिसी, एनसीसी र सल्लाहकारहरुको सो संयुक्त/आकस्मिक बैठकले पूर्व अध्यक्ष डा. शेष घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना गर्ने निर्णय गरेको छ।
यो आपतकालिन अवस्थामा सहयोग गर्न गैरआवासीय नेपाली संघले च्यारिटी गर्न स्थापना गरेको “ग्लोबल एनआरएन फाउण्डेशन” को खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेको छ। तत्काल बैठकमा उपस्थितहरु मध्येबाट भुकम्प प्रभावित क्षेत्रको सहयोगको लागि १ करोडको भन्दा बढी रकम उठेको र अभियान निरन्तर रहने निर्णय गरको छ। विशेषगगरि सबै देशमा एनसीसीहरुले पहल गर्नेछन् र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई सहयोगको लागि आब्हान समेत गरेको छ।
सहयोगको लागि:
Bank Details:
Bank Name: Prabhu Bank
Account Holder’s Name: Global N.R.N Foundation
Account#: 1360153306500014
Swift: PRVUNPKA
Account Type: Current
२. राष्ट्रिय तथा अन्तराष्ट्रिय महाधिवेशनबारे
गैरआवासीय नेपालीहरुबाट अनुरोध भै आएका सबैलाई सनुरोध समेतलाइ समेटेर जानको लागि डिसेम्बर २०२३ सम्म सबै देशमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व सम्मेलन मार्च १६ र १७, २०२४ (शनिबार र आइतबार) काठमाण्डौमा गर्ने निर्णय गरिएको छ।
३. बैठकमा उठेको रकमको विवरण (रकम यो अन्तिम होइन निरन्तर छ र हरेक रकम संघको आधिकारिक फेसबुक पेज https://www.facebook.com/NRNA2022 मा अपडेट गरिने छ।
विवरण:
१. Binod Kunwar: १० लाख १ हजार १ सय
२. BR Lama: १ लाख
३. Bhoma Limbu: १ लाख
४. Umesh Pudasaini: ५० हजार
५. Tharka Sen: १ लाख ५ हजार
६. Janakee Gurung: १ लाख
७. Krishna Sanjel KC: १ लाख
८. Dharma Raaj Khatiwada: ५१ हजार
९. Shashi Chandra Adhikari: १ लाख
१०. Ershad Ahmed: १ लाख १ हजार
११. Junu Gurung: १ लाख
१२. Pasang Sherpa: १ लाख (अरु एनसीसी यूएइको वैठकले पहल गर्ने)
१३. Purna Deurali: ५१ हजार
१४. Prakash Dhamala: ५१ हजार
१५. Keshab Kandel: ५५ हजार
१६. Kushal KC: १ लाख
१७. Deepa Raai:$1,000 (Australian Dollar)- करिब ८५ हजार
२०. NCC Kuwait: ५० हजार
२१. NRN UK: ५ लाख (पहल जारी)
२२. Shyam Tamang: १ लाख
२३. AC Sherpa: ५ लाख
२४. NCC USA: ५ लाख (पहल जारी)
२५. NCC Qatar: १ लाख (पहल जारी)
२६. Raj Bhadur Shahi: १ लाख
२७. Ramji Lamichhane: $100 ($US) – करिब १३ हजार
२८. Dharam KC: २५ हजार ५ सय ६३
२९.. RC Sapkota: $500 (Australian Dollar)-करिब ४३ हजार
३०. Dilli R Dhungana: ५० हजार
३१. Giriraj Pandey: $100 (($US)-करिब १३ हजार
३२. Bhakta Bhandari: १ लाख (४ लाख पछि थप्ने, जम्मा ५ लाख)
३३. Karma Sherapa: १ लाख
३४. Krishna Pokhrel- १ लाख
३५. MIT Foundation ५० लाख
३६.. Sonam Lama (ट्राभलमा भएकाले सम्पर्क हुन सकेन)
३७. Trilok Gurung (छिट्टै निर्णय गर्ने)
३८. एनसीसी क्यानाडाले छिट्टै निर्णय गर्ने
३९. एनसीसी जर्मनीले बैठक बसेर निर्णय गर्ने
प्रतिक्रिया