अमेरिकाको एटलान्टामा सकारात्मक सोचको भूमिका बारेमा प्रेरणादायी कार्यक्रम हुदै 

इनेप्लिज २०८० कार्तिक १७ गते १६:४३ मा प्रकाशित

अमेरिकाको एटलान्टामा सकारात्मक सोचको भूमिका बारेमा प्रेरणादायी कार्यक्रम हुने भएको छ ।कार्यक्रम आजै नोभेम्वर ३ शुक्रवार साझ ६ बजे हवेली चमेनागृहमा कार्यक्रम हुने भएको जानकारी हामी नेपाली बिश्वको सदभावनादूत तथा सामाजिक अभियन्ता राजा घलेले ईनेप्लिजलाई जानकारी गराउनु भयो ।

आजको कार्यक्रम प्रा डा होम ब बस्नेतले यसैको सेरोफेरोमा नेपाली समूदायलाई सकारात्मक सोचको भूमिका बारेमा उत्प्रेरणादायी प्रस्तुती दिनु हुनेछ ।

साथै यस क्षेत्रमा बसोबास गर्नु हुने सबै नेपाली समूदायलाई यसैबाट आमन्त्रण समाजसेवी घलेले दिनु भएको छ ।

विस्तृत जानकारी लिन यसै धव्जा( व्यानर) मा हेर्न सकिने छ।

प्रतिक्रिया