अमेरिकाको लुजियाना राज्यमा अनधिकृत प्रवेश( ह्याक)को कारण ३० लाख मानिसहरुका चालक अनुमति पत्र प्रभावित

इनेप्लिज २०८० असार २ गते ०:२३ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यमा अनधिकृत प्रवेश( ह्याक)को कारण ३० लाख मानिसहरुका चालक अनुमति पत्र प्रभावित भएका छन । 

लाखौं अमेरिकीहरूको व्यक्तिगत तथ्याकहरु आक्रमणमा परेका छन ।

साइबर आक्रमण( अनधिकृत प्रवेश) को कारण अमेरिकी संघीय सरकारलाई पनि असर गरेको राज्य सॅस्थाहररुले गत  बिहीबार ढिलो बताएका छन ।

आक्रमणले चालक  इजाजतपत्र वा राज्यको परिचय पत्र भएका ३.५ मिलियन ओरेगनका जनताहरुलाई असर गरेको सिएनएनले समाचार लेखेको छ ।

संघीय अधिकारीहरूले रूसी र्यानसमवेयर गिरोहलाई दोष दिएका छन ।

प्रतिक्रिया