रिपव्लिकनका फ्लोरिडाका गभर्नर रन डिसेन्टिसले ट्विटरका मालिक इलन मस्कसँगको गरिने कुराकानी मार्फत २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावी अभियानको सुरुवात गर्ने भएका छन ।
फ्लोरिडाका गभर्नर डिसान्टिसले बुधबार राति ट्विटरका मालिक इलन मस्कसँग भर्चुअल ( परोक्ष )कुराकानी गर्ने बताए ।
उनले आफ्नो रिपब्लिकन राष्ट्रपतिको प्राथमिक अभियान गर्ने डिसान्टिसका प्रवक्ताले सीएनएनलाई भने।
डिसान्टिसलाई व्यापक रूपमा ट्रम्पको सबैभन्दा शक्तिशाली प्राथमिक चुनौतीकर्ताको रूपमा मानिन्छ ।
प्रतिक्रिया