मेटाले थप १०,००० कामदारहरूलाई हटाउने भएको छ ।
तीनदेखि पाँच बिलियन डलरसम्मको पुनर्संरचना लागत खर्च गर्ने मेटाला मंगलबार घोषणा गरेको छ ।
प्रमुख कार्यकारी अधिकारी (सीईओ )मार्क जुकरबर्गले आर्थिक अस्थिरता “धेरै वर्ष” जारी रहन सक्छ भन्दै चेतावनी दिएका छन।
मेटाको शेयर ( हिस्सा ) लगभग ५.५ % माथि रहेको छ भने मेटाले आगामी नोभेम्वर देखि कटौती सुरु गर्नैछ ।
उनले ५ हजार थप खुला पद परिपूर्ति गर्नु पर्ने भएता पनि आर्थिक अस्थिरतीको कारण त्यो पनि बन्द गर्ने योजना बनाएको बताए।
प्रतिक्रिया