स्पेनले युक्रेनमा ६ वटा लेपर्ड २ए४ बख्तरवन्द गाडी पठाउने घोषणा

इनेप्लिज २०७९ फागुन १० गते १९:४५ मा प्रकाशित

स्पेनले युक्रेनमा ६ वटा लेपर्ड २ए४ बख्तरवन्द गाडी पठाउने घोषणा
गरेको छ । स्पेनका रक्षामन्त्री मार्गरिटा रोबल्सले बुधबार स्पेनको संसदलाई बताइन्।

उन्ले संख्या अझ बढाउन सकिने र अहिले मर्मत गरिदै गरेको बताईन ।

रक्षा मन्त्रीले स्पेनले युद्ध सुरु भएदेखि स्पेनमा ८०० युक्रेनी सेनालाई प्रशिक्षण दिएको भनिन ।

प्रतिक्रिया