उनले सोध्लिन मलाई सन्चै छ…. 

इनेप्लिज २०७९ कार्तिक १ गते ११:२५ मा प्रकाशित

उनले सोध्लिन मलाई सन्चै छ भन्दिनु

मन चोट बोकेर भए पनि हासेको छ भन्दिनु      

म देखि तिमि टाढा गएर बसिदिदा      

धन, पैशा कमाउन त्यो ठाउँमा रहदा     

माया गर्ने मेरो मुटु तिमिलाई कसरि देखाउ    

तिम्रै लागि मेरो प्राण कसरि जगाउ       

मायालु तिम्रो साथमा मैले जान सकिन  

मेरो लागि धेरै गर्यौ तिम्रो गुन सक्दिन मैले तिर्न 

सधै सधै भरिको लागि खुसिले बास गरोस

संघर्ष गरेर  भए पनि केहि गर्न सकियोस   

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

प्रतिक्रिया