मस्कोले आगामी महिना बेलारुसमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र (मिसाइल)हरू उपलब्ध गराउने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
आगामी महिनाहरूमा, हामी बेलारुस इस्कान्डर-एम रणनीतिक क्षेप्यास्त्र (मिसाइल) प्रणालीमा हस्तान्तरण गर्नेछौं, जसले ब्यालिस्टिक वा क्रूज मिसाइल(प्राक्षेपिक या पोतविहार)हरू प्रयोग गर्न सक्छ पुटिनले रूसी सरकारी दूरदर्शन (टेलिभिजन) मार्फत उक्त जानकारी गराए भनि अलजजिराले समाचारमा जनाएको छ ।
प्रतिक्रिया