रुसले केही दिनमा डोनबास क्षेत्रलाई “विजय” गर्न आक्रमण पुन: सुरु गर्न सक्छ, फ्रान्सेली सेनाका प्रवक्ताले बताए ।
रुसी सेनाले आगामी दिनमा युक्रेनको पूर्वमा “ठूलो मात्रामा आक्रमण” गर्ने तयारी गरिरहेको फ्रान्सेली सेनाका प्रवक्ता कर्नल पास्कल लान्नीले बुधबार भने।
अबको केही दिनभित्र, १० दिन वा सोभन्दा बढी हुनसक्छ, रुसले डोनेस्क र लुहान्स्क क्षेत्रहरू जित्नको लागि पूर्व र दक्षिणमा ठूलो मात्रामा आक्रमण गरेर आफ्नो प्रयासहरू पुनः सुरु गर्न सक्ने उन्ले पत्रकारहरूलाई बताए।
उनले अगाडी भने पूर्वी मोर्चामा रूसी सेनाका लागि क्षेत्रीय लाभको सन्दर्भमा यस चरणमा कुनै महत्त्वपूर्ण प्रगतिहरू नभएको उल्लेख गरे ।
प्रतिक्रिया