युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार फिनल्याण्डको संसदलाई सॅम्बोधन गर्दै युरोपेली सॅघमा “अझ बढी नेतृत्व देखाउन” आग्रह गरे ।
यो “युरोपको सुरक्षामा सबैभन्दा ठूलो योगदान” हुनेछ, उन्ले भने ।
उनले युक्रेनलाई “केही ईयू साझेदारहरू” सॅग भएका हतियार चाहिने बताए ।
“हामीले कसरी युरोपलाई रूसी ऊर्जा हतियारबाट जोगाउने भनेर सोच्न आवश्यक छ,” जेलेन्स्कीले थपे । “
प्रतिक्रिया