पश्चिमी युक्रेनको इन्धन भण्डारमा रुसीले आक्रमण गरि क्षति पुर्याएका छन् ।
रुसी सेनाले पश्चिमी युक्रेनको एउटा इन्धन भण्डार मा आक्रमण गरेको युक्रेनी क्षेत्रीय सैन्य प्रशासकले सोमबार बताएका छन् ।
“शत्रुले रिभ्ने क्षेत्रमा फेरि क्षेप्यास्त्र प्रहार गरेको छ,” रिभ्ने क्षेत्रीय सैन्य प्रशासन प्रमुख भिटाली कोवलले भने।
उनले यो फेरि इन्धन भण्डार हो भने ।
रुसी सेनाले हालैका दिनहरूमा युक्रेनको सेरोफेरोमा युक्रेनका धेरै ठाउँहरूमा इन्धन भण्डारमा आक्रमण गरेका छन्।
प्रतिक्रिया