युक्रेनका राष्ट्रपतिले नेटोलाई भने ; तपाईहरुसग जे छ त्यसको १% हामीलाई दिनुहोस्

इनेप्लिज २०७८ चैत १० गते १४:१४ मा प्रकाशित

युक्रेनका राष्ट्रपति नेटोहरुलाई तपाईहरु सग जे  छ त्यसको १% हामीलाई दिनुहोस् भनेका छन ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ब्रसेल्समा नेटो नेताहरूको बैठकमा युक्रेनलाई गठबन्धनको संयुक्त गोलाबारीको  एक अंश चाहिने बताए ।

“हामीलाई तपाईहरका सबै विमानको एक प्रतिशत दिन सक्नु हुन्छ। सबै बख्तरवन्दका एक प्रतिशत मात्र १  प्रतिशत!”

“तपाईहरुसॅग  लडाकु विमानहरू छन्, तर हामीसँग मद्दत गर्न हजारौं पनि छैन … हाम्रो ट्याङ्कको लागि [तपाईलाई] फर्काउन सक्छौं र हाम्रो शहरहरू  रोक्न सक्छौ  … तपाईहरु सॅग  कम्तिमा २० हजार ट्याक छन, ” जेलेन्स्कीले भने।

यसका लागि आवश्यक निर्णय लिन नेताहरू सॅग उन्ले आग्रह गरे ।

“हामी मात्र [यी वस्तुहरू] किन्न सक्दैनौं। यो आपूर्ति सिधै नेटोको निर्णयमा र राजनीतिक निर्णयमा  रहेको छ ,जेलेस्कीले भने।

 

प्रतिक्रिया