युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार युक्रेनमा युद्ध जारी रहेकाले रुसविरुद्ध “थप प्रतिबन्ध, थप दबाब” लगाउन ईटाली सॅसदलाई आग्रह गरेका छन्।
हामीलाई थप प्रतिबन्धहरू र थप दबाब चाहिन्छ । रुसले शान्ति खोजोस, उनले थपे।
रूसी आक्रमणले धेरै जीवन, धेरै परिवारहरू पूर्ण मात्रामा नष्ट भै सकेका छन र हुनेछन । रुसको युद्ध जारी रहने छ, उन्ले भने ।
दुर्भाग्यवश, रूसी क्षेप्यास्त्र र तोपले हाम्रा शहरहरूमा बमबारी रोक्न सकेको छैन, तीमध्ये सबै लगभग पूर्ण रूपमा नष्ट भइसकेका छन्,” उनले भने । मारिउपोलमा केही बाँकी छैन ।
प्रतिक्रिया