तिमि जस्ति सुन्दरीलाइ भगाइ लौजान्छु
यो ठाउमा मैले तिम्रो लागि गित गाईरहेछु
तिम्रो साथ पाउन मैले यो गाउ भर घुमिरहेछु
बर्षायामको पानिले म यहाँ भिजिरहेछु
यो मनको माया गरेको कुरा तिमिलाई भन्न थाले
जता हेर्छु तिम्रो तस्विरको कल्पना गर्न थाले
यो जिन्दगि मैले तिम्रो साथमा बिताउन चाहे
त्यो तिम्रो ठाउमा तिमिलाई सधै भेटन थाले
यति राम्रि सुन्दरी तिमि मेरो समिप आउन
घरी यता घरी उता गरि हिडे तिमिलाई भेटन
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया