तिमिले दिएको मायाले……………………………

गोबिन्द राज ओझा (राजन) २०७८ फागुन ३० गते ०:३१ मा प्रकाशित

 

तिमिले दिएको मायाले मैले बाच्न पाए

तिम्रो मिठो बोलिले  यो दिलमा तिमि पाए

 

दिलको फुलबारिमा सुन्दरताले भर्न पाए हुन्थ्यो

तिमि जस्तो साथि पाए मेरो खुसि अझै बढथ्यो

तिमि आउछौ कि भनेर एक्लै बसेको छु म यहाँ

मेरो घरमा तिमि आउदा खुसिको आशु बग्थ्यो यहाँ

 

मायालु तिमिले साथ दिए मेरो यो जिन्दगि परिबर्तन हुन्थ्यो

म जहाँ गए पनि यो जिन्दगि तिम्रो भरमा बाचेको हुन्थ्यो

तिम्रो साथमा बस्दाको खुसियालिका क्षणहरु सम्झन्छु

तिमि मेरो जिन्दगिमा आए म सधै खुसि भएर बाच्छु

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

 

प्रतिक्रिया