हाम्रो मुलुकमा कोही अमेरिका विरोधी र कोही चीन विरोधी भए यसकारण मुलुक नराम्रो सँग दुर्घटना फस्ने संकेत देखिन्छ।अब मुलुकको राजनीतिमा मुख्यत अमेरिका लबि र चीन लबि बीचको लडाइँ र झगडा देखियो।नेपालका नेताहरू सन्तुलनमा बस्न सकेनन।
अमेरिका लबि र चीन लबि दुई भागमा जनताहरु विभाजित भए अब हाम्रो मुलुकको राजनीति अवस्था यही हो।मुलुकमा नेताहरूको कारण मुलुक युद्ध स्थलमा परिणत हुने अवस्था देखिन्छ।मुलुक भन्दा नेताहरु प्रति महत्त्व दिने नेताहरू भक्त जनताहरु भइ सकेपछि मुलुकमा द्वन्द,मुलुक रणभुमी र युद्ध मैदान नभए हुन्छ के ? मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन।हामी नेपालीहरुलाई अमेरिकाले गोल हान्छ कि चीनले गोल हान्छ ठेगान छैन !!!
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।
प्रतिक्रिया