भाग १
तिम्रो अर्धाङिनि बन्ने रहर भाग्य नै फुट्यो
तिम्रो साथ पाउछु भन्ने भर पनि छुट्यो
अब के नै रह्यो जीवनमा टुट्नु र फुट्नु बाहेक
तिम्रो माया गुम्ला भन्ने डर दैवले नै लुट्यो।।।
=============
भाग २
तिम्रै साथ जीवनका सुन्दर सपना देख्ने हो
तिम्रै नै दिलको सिंहासनमा पाईला टेक्ने हो
मेहेन्दिले तिम्रो नाम लेख्ने हो
सधै हातमा आजीवन नामको पछि तिम्रै थर नमेटने हो।।।
============
भाग ३
मुटु मा लागेको चोट आउँछ याद हर पल
मिठो माया सदैब तिम्रोनै सम्झना पल पल
कठिनाइ बाधा हरु पार गर्दै अघि बढे पछि
गरे मेहनत भैन सफल दुखीले छु ढल पल।।।
प्रतिक्रिया