दर्शक, श्रोताहरुको रोजाईमा परेका, लोक तथा दोहोरी गायक रामप्रसाद खनालका लोकप्रिय २७ वटा गीतहरु आज देखि युट्युबको अडियो जुकबक्समा ७ घण्टा ५७ मिनेट सम्म लगातार वा बिच बिचमा गएर आफ्नो इच्छा अनुसार सुन्न मिल्ने गरी उपलब्ध गराईएको छ । ” सबै दर्शक, श्रोता एबम सुभेच्छुकहरुमा नयाँ बर्ष २०७७ को शुभकामना सहित यो कोशेली पस्केको छु । कृपया सुनिदिनुहोला ।
मन परे शेयर पनि गरिदिनुहोला । तपाईं हामी सबैको जय होस ।” रामप्रसाद खनालले आफ्ना दर्शक, श्रोताहरुसँग भएका छन । you tube मा https://www.youtube.com/watch?v=doexVWAeNlg&t=176s मा गएर वा Ram Prasad Khanal | 27 Audio Songs | Jukebox Part -1 | 2020/2077 टाइप गरेर यो गीत भेट्न र सुन्न सकिन्छ ।
* लोक तथा दोहोरी गायक रामप्रसाद खनालका गीतहरु ( अडियो जुकबक्स भाग – १ )
प्रतिक्रिया