बसाइसराइका कारण शुन्य बनेको गाउँ र एक बृद्धा आमा

इनेप्लिज २०७४ चैत २७ गते १०:५४ मा प्रकाशित

 

गाउँका अधिकाँश घरहरु खाली छन् । खेतीयोग्य जमीन बाँझै देखिन्छन् । पर्यटकीय गाउँ धितालको अस्ताम पुग्ने जोकोहीले यति बेला आराम गर्ने उमेरका आमाहरु डोको बोकिरहेको देख्छन् ।

कास्की जिल्लाको उत्तरी भेगमा रहेको यो गाउँमा मकै लगाउने तयारी गििररहेका वृद्ध उमेरका आमाहरु गाउँमा काम गर्ने मानिसहरुको अभावमा डोकोमा मल बोक्न वाध्य छन् ।
तर गाउँले जीवन हेर्न आएका पर्यटकहरु ग्रामीण जीवनशैली तथा मनोरम दृश्य देखेर मोहित छन् । गाउँमा क्रमशः हुँदै गएको विकासकाकारण सुविधा खोज्दै शहर पसेका गाउँलेहरु फेरि गाउँ फर्कने आशा स्थानीयबासीहरुको रहेको छ ।

प्रतिक्रिया