नेल्सन मन्डेला कि पूर्व पत्नी विनी मन्डेला को निधन भएको छ । ८१ बर्षिय मन्डेला केही समय देखि संक्रामण भै अस्पताल मा रहेकी थिईन।
उन्को निधन भएको खवर फक्स न्यूज़ ले भरखर छापेको छ । उनी जोहेन्सवर्ग को मिलपार्क अस्पतालमा उपचार भएको जानकारी मन्डेला का निजी सहायक ले फक्स न्यूज़ लाई बताएको लेखेको छ |
उनि रंगभेद नीति कि विरुद्ध सक्रिय कार्यकर्ता थिईन ।
प्रतिक्रिया