अमेरिकाको विभिन्न राज्यमा कथा वाचनको लागि आउनु भएकी ख्याति प्राप्त कथा वाचिका विदूषी देवी प्रतिभाले मेरिल्याण्डमा दुई दिने कथा वाचन कार्यक्रम सम्पन्न गर्नु भएको छ ।

विश्व राज थापा २०८३ असार ४ गते १:५८ मा प्रकाशित