केसी डान्स सेन्टरले नवौँ वार्षिकोत्सव कार्यक्रम भव्यता साथ सम्पन्न गरेको छ । ९ औ वार्षिकोत्सवमा नृत्यहरू प्रस्तुत गरिएका थिए । अमेरिकामा नै जन्मिएका नेपाली बालबालिका र किशोर-किशोरीहरूको बेजोड प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनायो।
बार्षिक उत्सवमा बालबालिका र युवायुवतीहरूको उत्कृष्ट प्रदर्शनले नेपाली कला र संस्कृति दोस्रो पुस्तामा पनि उत्तिकै सरेको प्रमाणित गरेको छ।
हेर्नुहोस् उक्त कार्यक्रमको भिडियो
प्रतिक्रिया