यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र साउदी युवराज मोहम्मद बिन सलमानबीच सोमबार भेट भएको छ । यसलाई बिभिन्न पत्र पत्रिकाले अत्यन्तै राम्रो बैठक भएको राष्ट्रपतिका सल्लाहकार डिमीट्रो लिटविनले बताएका छन्।
तर बैठकका बिवरणहरू अझै सार्वजनिक नगरिएको सिएनएनले जनाएको छ ।
जेलेंस्की साउदी अरबमा रूससँगको युद्धको बारेमा मङ्गलबार यूक्रेनी प्रतिनिधिमण्डल र अमेरिकी अधिकारीहरूको बीचमा हुने उच्चस्तरीय वार्ताको पूर्व तयारी गर्दै छन्। तर राष्ट्रपति जेलेंस्की यस बैठकमा उपस्थित हुने छैनन्, तर उनले शान्ति भनेको “साझा लक्ष्य” भएको बताएका छन्।
प्रतिक्रिया