टेक्सास, अमेरिका – बाग्लुंग सेवा समाज अमेरिकाको टेक्सास च्याप्टर २०२५ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नव निर्वाचित समितिको अध्यक्षमा श्री राजु रीजाल चयन हुनुभएको छ।
समितिको बरिष्ठ उपाध्यक्षमा श्री मुकुन्द कंडेल, उपाध्यक्षहरूमा श्री धुर्ब भुसाल, श्री शालिक सापकोटा, र श्री कृष्ण आचार्य चयन हुनुभएको छ। महासचिवको जिम्मेवारी ज्योती अधिकारीले सम्हाल्नुभएको छ भने कोषाध्यक्षमा मीलन सुबेदी र सचिवमा सुबोध के.सी. चयन हुनुभएको छ।
सदस्यहरू:
सीता सापकोटा
प्रेम कंडेल
रामकृष्ण सापकोटा
बबिता शर्मा
सम्झना थापा
लेखनाथ गौतम
अर्जुन राज पन्त
जीवन शर्मा
सुरेन्द्र रेग्मी
गोविन्द प्रशाद कंडेल
चित्र भट्टराई
छबी राज सुनार
तिलक थापा
यस कार्यसमितिको संरक्षकको भूमिकामा श्री ओमकार लामीछाने रहनुभएको छ।
नयाँ कार्यसमितिले बाग्लुंग सेवा समाजको उद्देश्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। समाजले प्रवासमा रहेका नेपाली समुदायको हितमा विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया