अमेरिकाकोमन्युयोर्कमा रहेको क्विन्स डाईमन्डका सॅचालक,नेवा गुठीका पूर्व अध्यक्ष, वर्ल्ड नेवाका उपाध्यक्ष , नेपाली समाज अमेरीकाका पूर्व अध्यक्ष तथा व्यवसायी समीर महर्जनको सासुआमा तथा सूर्य श्रेष्ठ महर्जनकी ममतामयी आमाको असामयिक निधन भएको खवरले स्तब्ध बनाएको छ ।
यस दुखद घडीमा शोक सन्तप्त परीवारजनहरुमा धैर्य धारण गर्ने शक्ती मिलोस साथै मृतात्माको चिर शान्तीको कामना गर्दछौ।
ईनेप्लिज परिवार
प्रतिक्रिया