अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी(निकाय)का महानिरीक्षक पल मार्टिनलाई बर्खास्त गरिएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीका महानिरीक्षक पल मार्टिनलाई मंगलबार ह्वाइट हाउसको राष्ट्रपति कार्यालयको कर्मचारी कार्यालयले बर्खास्त गरेको छ।
ट्रम्पको निकायमा परिवर्तनका कारण युएसएआइडिले ८ बिलियन डलरभन्दा बढीको बेखर्ची सहायता पत्ता लगाउने र निगरानी गर्ने क्षमता गुमाएको र ५० मिलियन डलर अमेरिकी उत्पादन गरिएको खाद्य सहायता बिग्रने जोखिममा परेको प्रतिवेदन सार्वजनिक गरेको एक दिनपछि मार्टिनलाई बर्खास्त गरिएको हो।
युएसएआडीमा अनुसन्धानका लागि सहायक महानिरीक्षक मार्क मेयरले अब मार्टिनको भूमिका लिने सिविएसन्यूजले जनाएको छ।
प्रतिक्रिया