अमेरिकी गृह सुरक्षा बिभागको आप्रवासन हटाउने अभियानले २ दर्जनभन्दा बढी शहरहरूलाई लक्षित गर्न सक्ने सिएनएनले जनाएको छ ।
सिएनएनले उक्त योजनासँग परिचित स्रोतलाई उद्धृत गर्दै होमल्याण्ड सेक्युरिटी( गृह सुरक्षा बिभाग)को आप्रवासन हटाउने अभियानले दुई दर्जनभन्दा बढी शहरहरूलाई लक्षित गर्न सक्ने सक्ने समाचारमा उल्लेख गरेको छ
सिएनएनक अनुसार ट्रम्प प्रशासनले ३० भन्दा बढी अमेरिकी शहरहरूमा डिएचएसको नेतृत्वमा आप्रवासन प्रवर्तन अभियानको योजना बनाइरहेको छ ।
शुक्रबारसम्म पहिलो प्रमुख कारबाही शिकागोको लागि योजना गरिएको थियो त्यसपछि धेरै अन्य अमेरिकी शहरहरुलाई लक्षित गरिएको छ ।
प्रतिक्रिया