सियाटलका एक संघीय न्यायाधीशले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको जन्मसिद्ध नागरिकता समाप्त गर्ने कार्यकारी आदेश “स्पष्ट रूपमा असंवैधानिक” भएको बताउदै रोक लगाउन अस्थायी प्रतिबन्ध आदेश जारी गरे।
सिएटलमा बसोबास गर्ने रोनाल्ड रेगनबाट नियुक्त न्यायाधीश जोन कफनौरले वाशिंगटन महान्यायाधिवक्ता निक ब्राउन र अन्य तीन डेमोक्र्याटिक नेतृत्वको राज्यहरूले आपतकालीन आदेशको लागि नीतिको कार्यान्वयनलाई अर्को १४ दिनको लागि रोक्नको लागि अनुरोध स्वीकार गरेका छन् ।
प्रतिक्रिया