ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्जद्वारा १५० भन्दा बढी राष्ट्रिय सुरक्षा कर्मचारीहरू बर्खास्त

इनेप्लिज २०८१ माघ १० गते १२:१८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्जद्वारा १५० भन्दा बढी राष्ट्रिय सुरक्षा कर्मचारीहरूलाई बर्खास्त गरेका छन् ।

ट्रम्प प्रशासनले ट्रम्पको अमेरिका प्रथम कार्यसूची (फर्स्ट एजेन्डा)लाई समर्थन गर्न कर्मचारीहरूको समीक्षा गरिरहेको बेला ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले १६० राष्ट्रिय सुरक्षा परिषद्का सहयोगीहरूलाई घर पठाए।

सरकारी कर्मचारीहरूलाई बुधबार उनीहरूलाई ह्वाइट हाउसमा विवरण दिन आवश्यक छैन भन्दै बिदा दिईएको छ । राष्ट्रिय सुरक्षा र विदेश नीति सल्लाहको बारेमा राष्ट्रपतिलाई जानकारी गराउन परिषद् जिम्मेवार छ ।

प्रतिक्रिया