मुलुकको ढुकुटी बाट म दोब्बर तलब दिन्छु । मलाई सुरक्षाकर्मीहरुले साथ दिनुस ।
मुलुकको ढुकुटीबाट म दोब्बर तलब खिलाउने छु । सराहनीय र राम्रो काम गरे बापत बोनस पनि प्राप्त हुनेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाहरुले मलाई साथ दिनुस ।
त्यस्तै कर्मचारीहरुलाई पनि मुलुकको ढुकुटीबाट दोब्बर तलब दिनेछु । कर्मचारीलाई पनि सराहनीय र राम्रो काम गरे बापत बोनस प्राप्त हुनेछ । मुलुकको ढुकुटी बाट बेरोजगार युवाहरूलाई रोजगार नलागे सम्म बेरोजगार भत्ता दिनेछु । नि:शुल्क शिक्षा लागु गर्ने छु ।
स्वास्थ्य बिमा रु. ३५००/- मा काठमाडौ, पोखरा, चितवन, बुटवल र बिराटनगर नेपाल अधिराज्य भर लागू गराई रेफर गर्ने झन्झट र झमेला बाट मुक्त गराउने छु ।
प्रधानमन्त्री के पी शर्मा ओली, शेरबहादुर देउवा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र राष्ट्रपति रामचन्द्र पौडेल अहिलेका प्रधानमन्त्री ६०१ सभासद र ८८४ सांसद र नेताहरू भन्दा दोब्बर तलब खिलाउने छु । युवाहरूलाई बेरोजगार भत्ता दिनेछु । वृद्ध भत्ता र विधवा भत्ताहरुमा कुनै प्रकारको कटौती हुने छैन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया