तात्तातो समाचार: अति ठण्डाको कारण ट्रम्पको सपथ ग्रहण समारोह अमेरिकी सॅसद भवनमा हुने 

इनेप्लिज २०८१ माघ ४ गते १७:५५ मा प्रकाशित

तात्तातो समाचार: अति ठण्डाको कारण निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोह अमेरिकी सॅसद भवनमा हुने 

भएको छ ।

उनले आफ्नो सामाजिक सॅजाल मार्फत उक्त जानकारी गराएका हुन्।सपथ ग्रहण समारोह र राष्ट्रको राजधानीमा हुने क्रूर चिसो तापक्रमको बीचमा उद्घाटन भाषण हेर्नको लागि डिसीमा रहेको क्यापिटल वन एरिना ( सॅसद भवन अखडा)सोमबार खुला रहने ट्रम्पले शुक्रबार घोषणा गरेका छन्।

ट्रम्पले ट उद्घाटनलाई यूएस क्यापिटल रोटुन्डा भित्र सार्न आदेश दिएका छन्।

अन्य सबै कार्यक्रमहरू उस्तै रहने बताए । रोनाल्ड रेगनले पनि चिसोको कारण यसरीनै सारेको उनले सामाजिक सॅजालमा उल्लेख गरेका छन्।

प्रतिक्रिया