अत्यन्तै ताजा समाचार : इजरायली सुरक्षा मन्त्रिपरिषदद्वारा युद्धविराम-बन्धक सम्झौतालाई अनुमोदन 

इनेप्लिज २०८१ माघ ४ गते १५:११ मा प्रकाशित

 इजरायली सुरक्षा मन्त्रिपरिषदले शुक्रबार गाजा युद्धविराम र बन्धक सम्झौतालाई कतारमा बुधबार घोषणा गरेको स्वीकृत गरेको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ॥

सुरक्षा मन्त्रिपरिषदका ११ मतदान सदस्यहरूले साधारण बहुमतको साथ सम्झौतालाई अनुमोदन गरे।

पूर्ण ३३ सदस्यीय इजरायली मन्त्रिपरिषद्ले अझै सम्झौतालाई अनुमोदन गर्न आवश्यक छ। उक्त बैठक दिउँसो ३ः३० बजे बस्ने भएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया