वैदिक ज्ञानका धनी, दस महाविद्याका विशेषज्ञ, प्रसिद्ध ज्योतिषाचार्य, एवं पूजनीय तांत्रिक उपचारक पंडित बिहंगम राज तिमिल्सिना हाल अमेरिकाको भर्जिनियामा हुनुहुन्छ।
टेक्सस र कोलोराडोको भ्रमण पछि जनवरी १० देखि भर्जिनीयामा हुनुहुन्छ। यो एक दुर्लभ मौका हो । उँहा एक यस्ता आध्यात्मिक मार्गदर्शक हुनुहुन्छ जसले हजारौं जीवनलाई सकारात्मक रूपमा परिवर्तन गरिदिन भुमिका खेल्नु भएको छ।
पंडितजी के कारणले बिशेष ?
🔮सटीक ज्योतिषीय मार्गदर्शन: उहांको भविष्यवाणि तथा उपायबाट तपाईले आफ्ना अड्किएका भविष्यका ताला खोल्ने तरिका प्राप्त गर्न सक्नुहुन्छ।
🌌तंत्र का महारथी: जीवनका सबैभन्दा कठिन समस्याहरूको समाधानका मार्गदर्शन उहांले दिनुहुन्छ।
💓नाड़ी पठन विशेषज्ञ: शारीरिक, मानसिक तथा आध्यात्मिक समस्याको निदान तथा उपचार।
💡वैदिक और तांत्रिक ज्ञानद्वारा मानसिक रोग बिरूद्ध सिद्ध सफलता।
पंडितजी केवल ज्योतिषाचार्य मात्र हुनुहुन्न। उँहा जीवन बदल्ने क्षमता भएका ब्यवहारिक मार्गदर्शक पनि हुनुहुन्छ। सफलता, संबंध, या संघर्ष—तपाईका हर समस्याको समाधानका उपाय उँहाले बताइ दिनु हुन्छ।
सम्पर्कको लागिः
📞अमेरिकी नंबर: 720-633-5802
📞नेपाली नंबर: +977 9841314120
आज कदम उठाउनुहोस् ! अनि सधैको लागि लाभान्वित हुनुहोस् !
प्रतिक्रिया