लस एन्जेलसमा लागेको भीषण आगलागीबाट कम्तीमा २ जनाको मृ्त्यु

इनेप्लिज २०८१ पुष २४ गते १७:५६ मा प्रकाशित

लस एन्जेलसमा लागेको भीषण आगलागीबाट कम्तीमा २ जनाको मृ्त्यु भएको छ ।

 इटनक आगलागीमा “ठूलो संख्यामा घाइते” भएका छन् । आगो ले धेरै घरहरू ध्वस्त पारेको छ ।

दश हजार मानिसहरूलाई लस एन्जलस काउन्टीमा खाली गर्न भनिएको छ ।

आगलागीले १,००० संरचनाहरू ध्वस्त पारेको छ  भने ५,००० एकड जमिन जलेको छ। 

प्रतिक्रिया