मुलुकमा आर्थिक संकट र मुलुकमा बेथिति, विकृति, अराजकता, अस्थिरता जस्तोसुकै आपत बिपत अवस्था आए परे पनि अब राजा ज्ञानेन्द्र शाह परिवारले सत्ता आफनो हातमा कदापि लिनु हुँदैन । मुलुकमा प्रायःजसो जनताहरु झोले छन । मुलुकबाट राजसंस्था फ्याँक्ने पनि जनताहरु नै हुन । नेपालको इतिहासमा पुर्णरुपले आजसम्म जनताहरु नै दोषी र जिम्मेवार देखिएका छन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया