राजा ज्ञानेन्द्र शाहले दलीय सम्झौता बारे मुख खोल्न र भण्डाफोर गर्न अपरिहार्य छ । राकेश शर्मा 

इनेप्लिज २०८२ जेठ १७ गते २२:२५ मा प्रकाशित

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह चुपचाप लागेर र मौन बसेर आन्दोलन सफल हुँदैन । श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र नेताहरू बीच भएको वास्तविक तथा यथार्थ दलीय सहमति, सम्झौता के के हुन श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहले छिटोभन्दा छिटो मुख खोल्न, भण्डाफोर गर्न र सडकमा आउन अपरिहार्य छ ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया